Who can enter
इमेज अवार्ड नेपाली संगीत आकाश वृहत बनाउन, सर्जकहरुको सम्मान गर्न, गुणात्मक विकाशको लागि कटिबद्ध रहेकोले यसमा सहभागीताको लागि कुनै उमेरको हदबन्दी नभएता पनि नेपाली हुनु जरुरी छ । प्रतिस्पर्धामा सहभागी हुन् यस संस्थाले तोकेको निश्चित समयावधिमा भने गीत, एल्बम र म्युजिक भिडियो सार्वजनिक हुनु पर्दछ । जस्तोकी 14th Annual Tuborg Image Award मा २०६८ असार १ गते देखि २०६९ जेष्ठ मसांत भित्र सार्वजनिक भएका गीत, एल्बम तथा म्युजिक भिडियोलाई प्रतिस्पर्धामा सहभागी गराईएको छ ।