About Image award
इमेज एफ.एम. ९७.९ को उदघाटन संगै वि.सं. २०५५ सालमा स्थापित यस अवार्डले विभिन्न विधामा १५० भन्दा बढी सर्जकहरुलाई सम्मान गरीसकेको छ ।
हाल सम्म नेपाली संगीत आकाशका १४ नक्षत्रलाई Image Life time Achievement Award ले र विभिन्न क्षेत्रबाट देशलाई अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाउन सफल २ महानुभावलाई इमेज वर्ष पुरुषको अवार्डबाट सम्मान गरि सकेको छ
इमेज अवार्ड नेपाली गीत संगीत प्रति जति जिम्मेवार महशुस गर्छ त्यति नै देशका अन्य क्षेत्रका लागि संवेदनशील छ ।
इमेज अवार्डमा सहभागी हुन हरेक वर्ष इमेज ग्रुप अफ कम्पनीजले तोकेको निश्चित समयावधि भित्र सार्वजनिक भएका गीत एल्बम, म्यूजिक भिडियोले प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
सदा झै यस वर्ष पनि Technical Vote अन्तर्गत निर्णायकहरुको मत र Popular Vote अन्तर्गत SMS मत को आधारमा विजेताको नाम घोषणा गरिने छ । विस्तृत जानकारी, जिज्ञाशा र सुझावको लागि कृपया सम्पर्क गर्नुहोला ।
Image Channel, पानी पोखरी, काठमांडू ।
फोन : ४००६५५५